Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भिर

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज ।   गए राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । 
भूकम्पका कारण गम्भिर घाइते भएका उनलाई थप उपचारका लागि हेलीकोप्टरबाट भेरी अस्पताल नेपालगञ्ज ल्याउदै गर्दा जाजरकोटका नलगाड १ पाली निवासी ३३ बर्षिय टेक बहादुर पुनको  मृत्यु भएको भेरी अस्पतालका फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भिर रहेको छ । 
पश्चिम रुकुम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना विरामीको उपचार भइरहेको र विरामी आउने क्रम जारी रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । भूकम्पका कारण मृत्यु हुनेको संख्या १३४ पुगेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…