Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जबाट समातीय रिगल

डेक्स

डेक्स

नेपालगञ्जबाट समातीय रिगल
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्जास्थित न्यूरोडबाट प्रहरीले आज योगराज ढकाल९९रिगल० लाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले रिगललाई ४.३० बजे न्यूरोडबाट  पक्राउ गरिएको जानकारी दिनुभयो । 
सर्बोच्च अदालतको आदेशपछि रिगललाई पक्राउ गरेको उल्लेख गर्दै उहाँले ‘माथिको आदेशपछि’ मात्रै के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । अदालतले आज नै रिगलको कैद मिनाहा बदर गरेको थियो । 
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले वि।स २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।  
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।  रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको बताइएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…