Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पत्रकार खान सम्मानित

सम्वाददाता

सम्वाददाता

पत्रकार खान सम्मानित
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । नेपालगन्जका वरिष्ठ पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ । इन्डियन जर्नलिस्ट एशोसिएसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमबार आयोजना गरिएको वर्तमान परिप्रेक्ष्यमा पत्रकारहरुको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।

इन्डियन जर्नलिस्ट एशोसिएनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा. रमेश बर्मा, अन्जनि निगम लगायतले पत्रकार खानलाई सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले लोकतन्त्रको रक्षाका लागि भारत र नेपालका पत्रकारको भूमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि सोही कार्यमा लागिरहेको बताएका थिए ।

कार्यक्रममा एशोसिएसनका राष्ट्रिय अध्यक्ष  कुरैशिले एशोसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताउनुभयो  ।सो अवसरमा भारतका दर्जनभन्दा बढी वरिष्ठ पत्रकारलाई विभिन्न सम्मान प्रदान गरिएको थियोे ।

सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्नेलगायत पत्रकारको सुरक्षा सम्बन्धी विभिन्न प्रस्ताव पनि पारित गरेको एशोसिएसनको कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताउनुभयो । सो सम्मेलनमा भारत र नेपालका दुई सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…