Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बस पल्टिदा खजुरामा एक विद्यार्थीको मृत्यु

डेक्स

ADVERTISEMENT

 बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस पल्टिदाँ भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । 

खजुरा गाउँपालिका नजिकै रहेको दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका वार्ड नं. ६ का १२ वर्षिय ऐसब नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरिक्षक अशोक मल्लले बताउनुभयो । 

प्रहरी निरिक्षक मल्लका अनुसार आज सोमबार साँझ विद्यायलबाट घर पु¥याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ्ग फेल भएर पुलबाट बस पल्टिदा बिद्यार्थीको मृत्यु भएको हो । 

उक्त बसमा करिब ४० जना विद्यालयहरु सवार रहेका थिए । तीमध्ये ३० जना सामान्य घाइते भएकालाई स्थानीय अस्पतालतमा उपचार गराई घर फर्किएका छन भने एक जना गम्भीर विरामीलाई नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…