Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विश्व पशु दिवसमा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप

डेक्स

डेक्स

विश्व पशु दिवसमा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १७ असोज । विश्व पशुपन्छी दिवसमा सामुदायिक कुकुर , बिरालोलाई रेविज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम गरि मनाइएको छ । 

पशुपन्छीले भोक प्यास मेटाउन पाउने स्वतन्त्रता , दुख दर्द घाइते र रोग लाग्नबाट बच्न पाउने स्वतन्त्रता , आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता , सामान्य व्यहार प्रस्तुत गर्न  पाउने स्वतन्त्रता र डर त्रास र तनाव बाट मुक्त रहन पाउने स्वतन्त्रता सहित पशुपन्छीले पनि बिमारी हुँदा उपचार पाउनु पर्छ यी सबै कुरा पशु अधिकार भित्र पर्छन् । 

आज विश्व पशुपन्छी दिवसको अवसरमा  एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दिया र सहयोगी पाईला संस्थाको सयुक्त आयोजनामा सामुदायिक कुकुर ,बिरालोमा रेबिज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताउनु भयो ।

सन १९२५ अर्थात लगभग ९३ बर्ष अघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम पशु दिवस मनाएका हुन । सन १९२९ बाट औपचारिक रुपमै अक्टोवर ४ मा यो दिवस मनाउन थालियो । यस दिवसमा इटालियन सन्त अफ एसिसीको जन्म दिन पनि पर्न गएको हो । यी सन्तलाई ११औ शताब्दी बाट अहिलेसम्म पर्यावरण र पशु मैत्री समाज प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ । 

हरेक बर्ष अक्टोवर महिनाको ४ तारीखमा विश्व भरी पशु दिवस मनाईन्छ अनि पशु संगको मानवीय  दायित्व र सम्बन्ध लाई अन्त्रनिभर्ता संग ब्याख्या गरिन्छ । 

मानव अनि पशुहरु सबैका लागि यो संसार एउटा राम्रो ग्रह हुनुपर्छ भनेर आज पशु अधिकार संगठन र पशु  अधिकार कर्मीहरु एकै थलोमा भेला भएर पशु अधिकारका लागि वकालत गर्ने  प्रमुख ढकालको भनाई छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…