Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पेट्रोलियम पदार्थको बढाइएको मूल्य फिर्ता

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता भएको छ । मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएपछि निगम मूल्य वृद्धि फिर्ता लिएको हो ।

मूल्य वृद्धिको चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य  फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो ।उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएको थियो । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो । 
 नेपाल आयल निगम हिजो मात्रै पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ बढाएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…