Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

डेक्स

डेक्स

नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता
ADVERTISEMENT

नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । 

शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, शाहीन जोलाहा तृतिय र सैयद अलि बेहनाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइले बताउनुभयो । 

उहाँका अनुसार सोही प्रकारले बाल अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा तमन्ना शेष प्रथम, सीमा खान द्धितिय, आसमा नुरी खान तृतिय र अरमान शेषले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । 

दुबै प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र प्रधानाध्यापक अब्दुल गफ्फार खानले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष खानले अनाथ बालबालिकाको शिक्षाका लागि विशेष पहल गर्ने र उनिहरुलाई शैक्षिक सामाग्री लगायत अन्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र साईनिंग बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइ लगायतले बालबालिकाका लागि तयार गरिएको बाल अधिकारलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँहरुले सरकारको सहयोग विना बालअधिकार लगायत जनताको कुनै पनि अधिकारकारलाई पुर्ण रुपमा व्यवहारमा लागु गर्न नसकिने बताउनुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…