Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

डेक्स

डेक्स

उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज, २९ भदौं । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिबक्ता सुदिप भट्टराई निर्वाचित गरेको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । 

आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन श्रेष्ठ, सह–सचिवमा तुलसी वर्नवाल, कोषाध्यक्षमा जहिरुल हक (जिनु) महिला सदस्यमा मञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यसैगरी मञ्चको कार्यसमिति सदस्यमा अधिबक्ता विश्वजीत तिवारी, रामप्रसाद शर्मा, अमृतलाल वैश्य निर्वाचित हुनुभयो । नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले कार्यसमितिमा आनन्द गुप्ता र पुजा श्रेष्ठलाई सदस्य मनोनित गरेको छ । बैठकले सल्लाहकारमा रतिलाल पराजुली, हरि बहादुर विष्ट, रोशन श्रेष्ठ र राजेश कुमार श्रेष्ठलाई मनोनित गरेको छ ।

उपभोक्ता मञ्च नेपालका केन्द्रिय कार्यसमिति सदस्य बिनम कुमार श्रेष्ठको विशेष उपस्थितीमा नयाँ कार्यसमिति चयन गरिएको हो । 

अधिबेश्नको उदघाटन समारोहमा नेपाली उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डा. विनोद कर्ण, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख विष्णु प्रसाद धिताल, नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बदरुदुजाँ खा, नेपाल परिवार नियोजन संघका पुर्व केन्द्रिय सदस्य रोशन श्रेष्ठ, प्रमुख निर्वाचन अधिकृत हरि बहादुर विष्ट लगायतको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष भटराई अधिकार, कानून, सामाजिक विकास, सूचना अभियन्ता लगायतका क्षेत्रमा उल्लेख्य अनुभव प्राप्त व्यक्तीको रुपमा आफनो पहिचान बनाउनुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…