Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शिक्षाका चुनौति र सम्भावना बारे छलफल

डेक्स

डेक्स

शिक्षाका चुनौति र सम्भावना बारे छलफल
ADVERTISEMENT

शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले बर्तमान सन्दर्भमा शिक्षाका चुनौति र सम्भावनाका विषयमा छलफल गरिएको छ । 
 कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिद एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह रहनुभएको थियो । 

सो कार्यक्रममा शिक्षाबिद एवं  नेपाल प्रज्ञा प्रतिष्ठान सभा सदस्य शसीराम कार्की र नेपाल शिक्षक संघका बाके जिल्ला अध्यक्ष ऋषिराम शर्माले अबधारणा पत्र प्रस्तुत गर्नुभयो।

शिक्षा क्षेत्रमा रहेका बिकृति र बिसंगति बारेमा उठेका सवाल तथा तिनको समाधान र दोषिको भन्नेकुराको जिज्ञासा बारे कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्ज नगर क्षेत्रका अतिरिक्त खजुरा,  सि गाउँ , के गाउँ तथा राप्ती सोनारि सम्मका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सस्थाका उपाध्यक्ष किरण आचार्यलगायतले बोल्नुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष  प्रा. डा.जनार्दन आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक दिप पन्थीले गर्नुभएको थियो। 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…