Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्तीको भँगालोमा फसेका २६ को उद्दार

डेक्स

डेक्स

राप्तीको भँगालोमा फसेका २६ को उद्दार
ADVERTISEMENT

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ।

मंगलबार राति ९ बजे  नरैनापुर गाउँपालिका(५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

नेपाल(भारतको सिमावर्ती  जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गंगापुर लगायत गाउँका स्थानीयहरु राप्ती नदीमा एक्कासी पानीको बहाव बढेपछि भँगालोमा फसेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।

उद्दार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई  बीओपी गंगापुरको विपद् व्यवस्थापन टोलीसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , नरैनापुर गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाह , बाँके प्रहरी प्रमुख सन्तोसिंह राठौर ,सशस्त्र प्रहरी नं। ३० बागेश्वरी गण प्रमुख रमेश बिक्रम शाही , सशस्त्र प्रहरी निरीक्षक दीपक भट्ट लगायत स्थानीय जनप्रतिनिधि आफैं  खटिएर  उनीहरुको सकुशल उद्दार गरेको जिल्ला प्रशासन बाँकेले जनाएको छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…