Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अनुसन्धान अधिकृत मृत भेटिए

डेक्स

डेक्स

अनुसन्धान अधिकृत मृत भेटिए
ADVERTISEMENT

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर)  मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भेट्टाएको हो। 

सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया टोलनजिकैको कल्भर्टमुनि आज  बिहान मृत भेटिएका हुन्।घटनास्थलमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय साहको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले गर्नुभयो । साह राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत थिए। मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा उनी दुर्घटनामा परेको अनुमान गरिएको छ।घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…