Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरु

डेक्स

डेक्स

नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो । 
निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । “अस्पतालसम्म पुग्न विरामीले कठिनाई भोग्न नपरोस् भन्ने यसको उद्देश्य हो, त्यसैले स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै छ ।” उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताउनुभयो । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । हाल नेपालगञ्ज उपमहानगरपालिका कार्यालयभित्र तीन एम्बुलेन्स बिरामीको लागि तयारी अवस्थामा रनेछन ।  नेपालगञ्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् । एम्बुलेन्स सेवाको अभावका कारण स्थानीयले सास्ती भोग्दै आएका थिए । उपमहानगरपालिाकाले एम्बुलेन्स सञ्चालन गर्ने सस्थासँग करिव ६ महिना सम्झौता गरेर त्यसको कस्तो परिणाम आउछ त्यसको समेत अध्ययन गर्ने बताएको छ । 

पूर्वमन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई गत माघ १० गते १२ लाख २८ हजार रुपैयाँको चेक दिएर नसाटिएपछि उमाशंकरले प्रहरीमा यादवविरुद्ध जाहेरी दिएका थिए ।

यादव २०७४ मा जनता समाजवादी पार्टीबाट बाँके २ ९१० बाट निर्वाचित भएका थिए । पार्टी निर्देशनविरुद्ध मन्त्री बनेका यादवलाई जसपाले निस्काशन गरेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…