Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ब्राउनसुगरसहित दुई जना पक्राउ

डेक्स

डेक्स

ब्राउनसुगरसहित दुई जना पक्राउ
ADVERTISEMENT

नेपालगन्जको सीमा नाकास्थित जमुनाह गाउँबाट ब्राउनसुगरसहित दुई जना भारतीय युवालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त टोलीले भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका रुपैडिहाका १९ वर्षीय जुनेद राई र १९ वर्षकै सलमान अलिलाई ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको  जनाएको छ ।

भारतीय नम्बर प्लेटको यूपी ३२ एमपी ६१८९ नम्बर मोटरसाइकलमा रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका दुबै जनालाई चेकजाँच गर्दा जुनेदले गोजामा राखिरहेको अवस्थामा ४३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका दुबै भारतीय युवकसँग थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…