Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाढीले जंगलमा फसेका छ को उद्दार

डेक्स

डेक्स

बाढीले जंगलमा फसेका छ को उद्दार
ADVERTISEMENT

नेपालगञ्ज ।  राप्ती नदीमा आएको बाढीका कारण राप्ती जंगलको टापुमा फसेका ६ जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । 
जंगलमा बाख्रा चराउन गएका ६ जनाको उद्दार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । उनीहरुलाई बोटमार्फत नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्दार गरिएको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेलुका ७.३० बजेदखि उद्दार कार्य जारी रहेको बताउनुभयो । 
बाख्रा चराउन गएका घर नआएपछि  खोजी गर्दा उनीहरु जंगलको टापुमा फसेको थाहा पाएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।  उनीहरु सबैजना बाँकेको राप्तीसोनारी गाउँपालिका वाड नं २ का हुन । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय लगायत हुनुहुन्छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…