Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ

डेक्स

डेक्स

अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ
ADVERTISEMENT

खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन । डुडुवा गाउँपालिका वडा नं.–५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक बन उपभोक्ता समुह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला समन्वय समितिको एक टोलीले डुडुवा–५ खजुरा गौढी खोलाबाट अबैध बालुवा उत्खनन गरि ल्याउदै गर्दा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कम्दीले जनाएको छ । प्रहरी चौकीका इन्चार्ज विष्णु शाहीका अनुसार स्थानीयले दिएको सूचनाको आधारमा समन्वय समितिको सहयोगमा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

जेठ ३२ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसार पोसार बन्द भएको बेला वडाध्यक्ष र बनका अध्यक्षको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको हो । प्रक्राउ परेका ट्रयाक्टरलाई कारवाही गरि जरिवाना असुल्ने छ । कम्दीस्थित खोलाबाट अबैध उत्खननको कार्यलाई यसपटक गाउँपालिका र प्रहरीले विशेष निगरानी गरेका छन । 

गाउँपालिकाले नदीजन्य पदार्थको अबैध उत्खनन गरी ल्याउने टिप्पर, ट्रयाक्टरलाई नियन्त्रणमा लिइ कडा कारवाही गर्ने जनाएको छ । अबैध उत्खनन गर्ने बारेमा सूचना दिने व्यक्तीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…