Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

घटनाको निन्दा

डेक्स

डेक्स

घटनाको निन्दा
ADVERTISEMENT

नेपालगन्जको युथ टुडे न्युज अनलाईनमा मिति २०८० जेठ ३२ गते प्रकाशित डुडुवा गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरि युवामाथी आक्रमण शिर्षकको समाचारप्रति गाउँपालिकाले भत्सर्ना गरेको छ ।

वडाध्यक्ष खाँ नेपालगन्ज बजारबाट आफ्नो घरतर्फ फर्कदै गर्दा फुल्टेक्रामा एक पसलमा पान खाने क्रममा नजिकै रहेका साथीहरुविच हाँसो मजाक गर्ने क्रममा सामान्य विवाद मात्र भएको र कुनैपनि आक्रमण र घटना नभएको उहाँले बताउनुभयो । तर समाचारमा वडाध्यक्ष खाँलाई बदनाम र चरित्र हत्या गर्ने उद्देश्यले त्यस्तो समाचार प्रकाशन गरिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउदै उक्त समाचारको खण्डन गरिएको छ ।

कुनै पनि समाचार लेख्ने क्रममा सत्य तथ्य समाचार लेख्ने र पत्रकारिताको मान मर्यादाभित्र रहेर पेशा व्यवसाय गर्न गाउँपालिकाले विशेष जोड दिइएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…