Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जका वडाध्यक्ष घुस लिएको आरोपमा पक्राउ

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१३ का वडा अध्यक्ष दिलावर कवडिया घुस लिएको आरोपमा पक्राउ परेका छन्। वडा अध्यक्ष कवडियासहित कार्यालय सहयोगी गंगाराम बृजवासीलाई पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। 

कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले नौ हजार घुस लिएको आरोपमा वडा कार्यालयबाट नियन्त्रणमा लिइएको हो। 

यसबारे अहिले थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…