Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो

डेक्स

डेक्स

सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको सुरक्षा व्यवस्थालाई लिएर प्रतिनिधिसभाका सांसद लक्ष्मी तिवारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गुनासो गर्नुभएको छ ।   नेपालगन्जका पछिल्ला केही घटनामा बाँके प्रशासनको भूमिकाप्रति सांसद लक्ष्मी तिवारीले शंका गगर्दै सांसद तिवारीले प्रशासन कमजोर हुँदा अराजकता बढेको भन्दै नियन्त्रणमा प्रभावकारी भूमिका नदेखिए आफ्नो पार्टी जनताको सुरक्षाका पक्षमा दबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ बाट एक युवाले नाबालिका अपहरण गरेको मुद्दामा प्रहरीले निकै दबाबपछिमात्रै उजुरी लिएको पीडित परिवारको गुनासो छ । उजुरीपछि पनि दोषी पक्राउ नपरेपछि दबाबका लागि त्रिभुवन चोकमा निरन्तर प्रदर्शन गरिएका छन् । परिवारका अनुसार, नूर आलम राईले नाबालिकालाई महेन्द्र माध्यमिक विद्यालयबाट फर्किरहेका बेला अपहरण गरेको आरोप छ ।  

‘कसैको दबाब र प्रभावमा बाँके प्रशासनले दोषीलाई उन्मुक्ती दिएको बुझ्ना हामीलाई गा¥हो छैन,’ राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेकी अध्यक्षसमेत रहेकी सांसद तिवारीले उनीहरुको भूमिकाप्रति शंका भएको उल्लेख गर्दै बाँकेमा अराजकता बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । 

सोमवार दिनदहाडै त्रिभुवन चोकमा भएको गुण्डागर्दी नियन्त्रण गर्न नसकेकोमा पनि प्रहरी प्रशासनको आलोचना भएको छ । सांसद तिवारीले उक्त घटनापनि कसैको उक्साहटमा भएको भन्दै भन्नुभयो , ‘२४ घण्टा प्रहरी तैनाथ रहने त्रिभुवन चोकमा रड बोकेर दिनदहाडै आक्रमण गर्ने, आतंक मञ्चाउने हिम्मत कसरी आयो 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले घटनाप्रति बाँके प्रहरी उदासिनता नभएको प्रष्ट पार्दै कानुनः अपराध भएकाले दोषी उम्किएला भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।   उहाँले भन्नुभयो , ‘दोषीमाथि कारबाही हुन्छ ।’ 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…