Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

डेक्स

डेक्स

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
ADVERTISEMENT

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धी पत्र र मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । त्यसपछि दलहरुको तर्फबाट प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयक सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिनुभयो । 

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै मुख्यमन्त्री चौधरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…