Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रुकुम पश्चिम जिप दुर्घटनामा पाँचको मृत्यु

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका(८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित पाँचको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।

‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट(८ का वडाध्यक्ष धनबहादुर खत्रीले भन्नुभयो । 

प्रहरीका अनुसार घाइतेमध्ये चार लाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज ल्याइएको छ। बाँकी ६ जनाको रूकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा तीन सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको बताइएको छ । 

शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…