Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

डेक्स

डेक्स

राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु
ADVERTISEMENT

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घार्तिमगरले बताउनुभयो । 

उहाँका अनुसार पौडी खेल्ने क्रममा बाँके कोहलपुर नगरपालिका वार्ड नंं २ का २९ वर्षिया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं. १२ कोरियनपुरका २५ वर्षिया सरिता चौधरीको मृत्यु भएको हो । 

आज मंगलबार साँझ करिब ५ बजे ६ जनाको समुहमा रमाइलो गर्न गएको बेला नदीमा पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको छ । मृतक दुबै जनाको शव पोस्टमार्टम गर्नका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज विष्णु शाहीले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…