Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई पितृशोक

डेक्स

ADVERTISEMENT

डुडुवा (बाँके), ३ जेठ । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ । गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे आसामयिक निधन भएको हो । 

शिक्षक सेवाबाट निवृत गुरुङका बुवाले धार्मिक तथा योगध्यानमा रुचि राख्दै सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तीको रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रमुख प्रशासकिय अधिकृत गुरुङका वुवाको निधनप्रति डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हार्दिक सम्बेदना व्यक्त गर्नुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…