Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी

डेक्स

डेक्स

मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री हुनुहुन्थयो । 

गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन क्षेत्र नं। ३ ९२० बाट निर्वाचित हुनुभएको थियो । एउटै निर्वाचन क्षेत्र दाङ क्षेत्र नं। ३ ९१० मा नेपाली काँग्रेसबाट मुख्यमन्त्री चौधरी निर्वाचित हुनुभएको थियो । 

त्यतिखेर काँग्रेस,माओबादीसहितका गठबन्धनले साझा उम्मेदवार खडा गरेका थिए भने संयुक्त रुपमा चुनवी अभियान चलाएका थिए ।

एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन दुई नेता मुख्य मन्त्री र अर्थमन्त्री भएपछि यो निर्वाचन क्षेत्रका मतदाता अब पश्चिम दाङमा बिकासको लहर आउला कि रु भनेर आशाबादी बनेका छन् ।

मुख्यमन्त्री चौधरीले एकै दिन विनाविभागिय मन्त्रीको बनाएका मध्य बर्दियाको २ ९२० मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी र रूपन्देहीको ३ ९१० मा लोकतान्त्रिक समाजबादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको बताएइको छ ।

पर्यटन, ग्रामिण तथा सहरी बिकास मन्त्रालय मटुकारेर पाण्डेलाई अन्तिमको सहरी बिकास मन्त्रालय नामांकरण गरि जिम्मेवारी दिन थालिएको स्रोतले जानकारी दिएको छ । मंगलबारसम्म थप दुई नयाँ मन्त्री थपेर चार जनालाई जिम्मेवारी बाँडफाँड गर्ने सोचमा मुख्यमन्त्री रहेको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री चौधरीसँगै वैशाख १५ गते तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। आठ दल तथा एक स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बैशाख १९ मा विश्वासको मत लिएका थिए ।

चौधरी नेतृत्वको सरकारलाई नेकपा ९एमाले० र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै दलहरुको समर्थन छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…