Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा बृक्षारोपण

डेक्स

डेक्स

नेपालगन्जमा बृक्षारोपण
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित रहेको सडक विभाग कार्यलय अगाडी वृक्षारोपण गरिएको छ ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज र नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको सहकार्यमा आज सर्खेतरोड स्थित सडक विभाग कार्यलय अगाडि वृक्षारोपण भएको हो । विभिन्न जातका विरुवा सहित राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नु भयो ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संस्थापक अध्यक्ष डा विनोद कर्णले रोपिएका विरुवाको नियमित संरक्षण गरेर हुर्काउन आहवान गर्दै नेपालगन्ज नगर हराभरा बनाइने अभियान निरन्तर रहने बताउनुभयो। 
 उहाँले भन्नुभयो, बृक्षारोपण कार्य मानवता तथा समाजको लागी एउटा गुणकारी कार्य हो, नक्कली भुटानी शरणार्थी प्रकरणले देश अलपत्र परेको बेला भ्रष्टाचार बिरुद्धको अभियानको रुपमा आज यो बृक्षारोपण गरेका छौ । 

वृक्षारोपण कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघ बाके जिल्ला कार्यसमितीका पदाधिकारीहरु , क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संयुक्त टिम , सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लायतको उपस्थितिमा वृक्षारोपण भएको थियोे ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…