Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम

डेक्स

डेक्स

बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम
ADVERTISEMENT

बाँकेको जानकी गाउँपालिकाले बालिकाहरुको बीमा गर्न शुरु गरेको छ । गाउँपालिकाको १२औँ गाउँसभाले पारित गरेको छोरी कल्याण कार्यक्रमअन्तर्गत बीमा गर्न शुरु गरिएको हो । 

बालिका जन्मिसकेपछि जन्मदर्ता गर्दाका बखत दुईवटा फोटो बुझाएमा बालिकाको २० वर्षसम्मका लागि रु एक लाखसम्मको बीमा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष रु पाँच हजार बालिकाको खातामा जम्मा गरिनेछ । 

२०७९ साउनदेखि पालिकाभित्र जन्मिएका सम्पूर्ण बालिकाहरुको बीमा गर्ने गरिएको छ । छोरी कल्याण कार्यक्रमले छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन आउने, समयमा जन्मदर्ता गराउने, बालविवाह न्युनिकरण र उच्च शिक्षा हासिल गर्नका लागि मद्दत पुग्ने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

चालु आर्थिक वर्ष ०७९।०८०मा दुई सय जना बालिकाको बीमा गर्ने लक्ष्य राखिएकोमा हालसम्म एक सय २६ जनाको बीमा गरिसकेको प्रमुख प्रशासकिय अधिकृत डाँगीले बताउनुभयो । मधेशी समुदायमा छोरी जन्मिएपछि शिक्षा नदिने, सानै उमेरमा विवाह गर्ने र घरको काममा लगायने समस्या भएकाले यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…