Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जबाट पेस्तोल सहित एक पक्राउ

डेक्स

डेक्स

नेपालगञ्जबाट पेस्तोल सहित एक  पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बाँके प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित मंगलबार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

नेपालगञ्जस्थित डान्सबारबाट निस्किँदै गर्दा रिजालको साथबाट पेस्तोल फेला पारेको थियो । 

रिजालको साथबाट मेड इन युएसए लेखिएको १ राउण्ड गोली रहेको पेस्तोल सहित  प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाढी बढाएको जनाएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…