Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सडक दुर्घटनामा एक जनाको मृत्यु

डेक्स

डेक्स

सडक दुर्घटनामा एक जनाको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज राप्तीरोड सडकखण्ड अन्र्तगत पुरैनीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

आज मंगलबार दिउँसो नेपालगन्ज–२२ स्थित कान्तितालको गेट अगाडी न १ ख २२७१ नम्बरको टिपरले युपी ४० जे १२१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिदा २५ वर्षिय भारतीय  सुरेश तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जबाट कम्दीतर्फ जाँदै गरेको टिपरले नेपालगन्जतर्फ आउँदै गरेको  मोटरसाइकललाई ठक्करबाट दिदा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…