Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

महिला स्वास्थ्य सम्वन्धी अन्तरक्रिया

डेक्स

डेक्स

महिला स्वास्थ्य सम्वन्धी अन्तरक्रिया
ADVERTISEMENT

नेपालगन्ज/महिलाहरुको स्वास्थ्य सम्वन्धि नेपालगञ्जमा अन्र्तक्रिया गरिएको छ । दिदीबहिनी समाज बांकेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 
महिलाहरुका क्षेत्रमा क्रियाशिल संस्था दिदि बहिनी समाज बाँकेले महिलाहरुको स्वास्थ्य समस्या र समाधानका उपायहरु खोज्नका लागि अन्र्तक्रिया गरिएको बताएको छ ।
२५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाकी सदस्य तथा स्वास्थ्यकर्मी सुमन गिरी श्रेष्ठले महिलाहरु महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, पाठेघरसँग सम्वन्धित समस्या र समाधानका उपायहरु, स्तन क्यान्सर, महिलाहरुको मानसिक स्वास्थ्य, स्वस्थ र सन्तुलित भोजन लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…