Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अग्नीपिडितलाई राहत वितरण

डेक्स

डेक्स

अग्नीपिडितलाई राहत वितरण
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका अग्नीपिडित परिवारलाई तत्कालिन राहत वितरण गरिएको छ । स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीद्धारा खटिएको टोलीद्धारा स्थलगत सर्वेक्षण गरी खाद्य (दाल, चामल, नुन, तेल र तयारी खाना) सामग्री र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको रेडक्रसका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको जानकी गाउँपालिका–५ मा आगलागी हुँदा ८ घरपरिवार, राप्तीसोनारी गाउँपालिकामा १ र नरैनापुरमा आगलागी हुँदा ११ परिवारलाई प्रतिपरिवार त्रिपाल, कम्बल, कपडा सेट, भाडा सेट र हाइजीन किट गरी २० सेट रु. १ लाख ५० हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । 

नरैनापुर गाउँपालिकाको ३ वटा टोलमा एकै दिन फरक­फरक समयमा आगलागी हुदाँ दश घरघुरी जलेर खरानी भएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…