Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका दुई स्थानमा आगलागी हुँदा दश घर जले

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज । बाँके जिल्लाको राप्तीपारी क्षेत्र अन्र्तगत नरैनापुर गाउँपालिकाको छुट्टा छुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन् । आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

बुधबार साँझ नरैनापुर गाउँपालिका वडा नं. ३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर पूर्ण रूपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख, प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार दुई वटा घरमा आशिंक क्षति पुगेको छ । 

यसैगरि नरैनापुर गाउँपालिका वडा नं. ३ को जनतापुरमा आगलागी हुँदा तीन वटा घर, र एक वटा गोठमा क्षति पुगेको छ । आगलागीमा परि एउटा भैसीको पाडो मरेको प्रहरीले जनाएको छ । त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ । 

करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको सयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…