Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आगलागीले बकसपुरमा ४ घर जलेर नष्ट

डेक्स

डेक्स

आगलागीले बकसपुरमा ४ घर जलेर नष्ट
ADVERTISEMENT

नेपालगन्ज, २७ चैत । बाँकेको जानकी गाँउपालिका वडा नं–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । 

 आगलागीबाट दुई वटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रबक्ता था वडा नंं ५ का अध्यक्ष टिकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार दिउँसोदेखि शुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । फालिएको आगोको खरानीका कारण बस्तीमा आगलागी भएको प्रराम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
    
 कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीन वटा दमकल, प्रहरी रस्थानीयको समुहले आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीले घर पुर्ण रुपमा क्षति भई विस्थापित भएका अग्नीपीडीतहरुलाई २५ किलो चामल, अरहरको दाल ५ किलो, २ प्याकेट नुन, खाने तेल ५ लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक एक प्याकेट, त्रिपाल एक एक थान, भुजा १ प्याकेट र चिनी १ किलो तत्काल राहत पुरयाइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…