Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै

डेक्स

डेक्स

सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो ।

रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । कुकुरहरुको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगहरुको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको शाहीले बताउनुभयो । रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन आज आर्थिक विकास समिति प्रमुख एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले शिविरस्थल पुगेर बन्ध्याकरण शिविरको निरीक्षण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षेनी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै आइरहेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…