Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार

डेक्स

डेक्स

शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार
ADVERTISEMENT

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले भारतबाट एक  नाबालिका सहित दुई जनाको उद्धार गरेको छ । 
स्वास्थ्य उपचार गराउने र जागिर लगाइदिने प्रलोभनमा पारेर भारत छिराएका सर्लाही जिल्लाका १५ बर्षीया नाबालिका र कपिलवस्तुकी ३५ बर्षीया महिलालाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमन सापकोटाले जानकारी दिनुभयो । उनीहरुको अनुसन्धान प्रभावित हुन सक्ने भन्दै नाम, थर गोप्य राखिएको छ । 
कार्यकारी निर्देशक सापकोटाको नेतृत्वमा गएको केन्द्रीय उद्धार संयोजक भूमिराज भट्टराई, हेल्प क्रसका महासचिव विशाल थापा, गृहकी नेपालगञ्ज प्रमुख सिर्जना गौतमको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । 
हेल्प क्रस नामक संस्थाको समन्वयमा नेपाली राजदुतावासमार्फत सबै प्रक्रिया पूरा गरेर दुईजनाको उद्धार गरिएको केन्द्रीय उद्धार संयोजक भट्टराइले जानकारी दिनुभयो । अहिले दुवै जनालाई गृहको संरक्षणमा नेपालगञ्जस्थित कार्यालयमा राखिएको छ । दालालले नाबालिकालाई खुला सीमाको प्रयोग गरेर गत चैत ७ गते दिल्ली नजिक जङ्गलमा  रेलबाट झारेको र त्यहाँ भारतीय प्रहरीले सोधपुछ गरेपछि लैजाने दलाल फरार भएको बताइएको छ । 
 तीन महिनादेखि हराएकी कपिलवस्तुकी ती महिला दील्लीको होटेलमा फेला परेकी थिइन ।  
उनलाई वैदेशिक रोजगारमा लैजाने प्रलोभनमा पारेर दलालले तीन महिनादेखि होटेल परिवर्तन गर्दै राखेका थिए । 
ओमेन एण्ड चिल्ड्रेन फाउण्डेसन नामक गैर सरकारी संसथको सम्पर्कमा पुगेपछि शान्ति पुनःस्थापना गृहको सम्पर्कमा आएर उनको उद्धार भएको गृहकी नेपालगञ्ज प्रमुख सिर्जना गौतमले जानकारी दिनुभयो ।  उनलाई भारत पु¥याउने दलाल समेत फरार रहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…