Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जानकीमा जेसी परिक्षण कार्यशाला

डेक्स

डेक्स

जानकीमा जेसी परिक्षण कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ । स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो । 

प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशकोको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले त्यस अन्र्तगत जेसी परिक्षणका एक सय बढी सूचकमा अध्ययन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको प्रमाण तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ । 

गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले पालिकालाई कसरी अगाडि बढाउने, वजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा गहन छलफल भएको बताउनुभयो । कार्यशालामा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, लेखा शाखाका प्रमुख मतिन अहमद अन्सारी, वडा अध्यक्षहरु मो रजा राई, चन्द्रिका प्रसाद गुप्ता, राजकुमार कुर्मी, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 

कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गर्नुभएको थियो । संस्थाले बाँके जिल्लाको जानकीसंगै खजुरा र कोहलपुर नगरपालिकाको जेसी परिक्षण गरिरहेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…