Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

छोराले बावुको हत्या गरे

डेक्स

डेक्स

छोराले बावुको हत्या गरे
ADVERTISEMENT

नेपालगञ्ज । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै बाबु ५५ वर्षीय नारायण केसीलाई चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ।

शनिबार बेलुका बाबुछोरा सँगै बसेर मदिरापान गर्दा दुई जनाबीच बिवाद भएको थियो। विवादका क्रममा जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक सैलेश्वरी बोहोराले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…