Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आत्मसुरक्षा तालिम लिँदै किशोरी

डेक्स

डेक्स

आत्मसुरक्षा तालिम लिँदै किशोरी
ADVERTISEMENT

नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् ।

उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो । तालिम आरम्भमा सहभागी मधेसी आयोगका सदस्य बिजय गुप्ताले महिला आत्मसम्मानका साथ बाच्नका लागि आफ्नो सुरक्षाका लागि आफै सक्षम हुन जरुरी भएको बताउनुभयो ।

उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले महिलाका सुरक्षालाई ध्यान दिँदै उपमहानगरले महिलाका लागि आत्मरक्षा तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नन्दलाल बैश्यले महिलाहरु आत्मनिर्भर हुन जरुरी भएको भन्दै आत्मविश्वास बलियो भएमात्र महिला आत्मनिर्भर हुन सक्ने सुनाउनुभयो ।

उपमहानगरका सामाजिक महाशाखा प्रमुख शोभा शाहले माविस्तरका छात्राहरुलाई पहिलो चरणमा दुई  टिम बनाएर तीनदिने तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो । 

उपमहानगरले ९ ई–रिक्सा चालक महिला तथा उद्यमी महिला तथा माइती नेपाललाई सम्मान गरेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…