Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आज पनि नेपालगञ्जमा होली

डेक्स

डेक्स

आज पनि नेपालगञ्जमा होली
ADVERTISEMENT

नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि नेपालगञ्जमा आज पनि होली खेलिने भएको छ ।

‘पञ्चाङ्ग अनुसार मिलाउँदा मंगलवार राती होलिका दहन गरि बुधवार होली मनाउने सर्वपक्षीय समझदारी भएको छ,’ सामाजिक सद्भाव समितिको होली मिलनमा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहभागी विभिन्न समुदायका अगुवाहरुसँगको परामर्शपछि उहाँले आज सिन होली खेल्ने बताउनुभयो । 

सरकारले तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । ‘८ मार्च परेकाले बुधवारपनि सार्वजनिक विदा परेकोले राम्रो भयो, नगर प्रमुख विष्टले  होलिका दहन समितिले पनि मंगलवार होलिका दहनको सार्वजनिक सूचना जारी गरि आज होली मनाइने भनेको छ ।

सम्बद्ध जानकारका अनुसार, तराई मधेसमा मंगलबारलाई खर दिन ९कडा दिन० को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन भएकाले कतिपयले बुधबार होली खेल्ने योजना बनाएका हुन् ।

सीमापार रुपैडिहामा पनि बुधवारनै होली मनाउने निर्णय भएको स्थानीय पत्रकार सन्तोषकुमार शुक्लले जानकारी दिनुभयो ।  ‘मंगलवार होलिका दहन गरि बुधवार होली मनाइँदैछ,’ पत्रकार शुक्लले भन्नुभयो । 

नेपालगञ्जका मारवाडी समुदायले पनि सम्बत ९होलिका दहन० जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदाय शाकाहारी भएकाले उनीहरुलाई बारले फरक नपारेपनि होलिका दहन गर्दाको आगो ननिभेसम्म उनीहरुले होली खेल्दैनन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…