Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बीस बर्षदेखि फरार पक्राउ

डेक्स

डेक्स

बीस बर्षदेखि फरार पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका– १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा  इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी खडैचा बाँकेबाट खटिएको प्रहरी टोलीले  डुडुवा गाउँपालिका–१ स्थित खडैचाबाट पक्राउ गरेको हो । 

पक्राउ परेका बेहनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज वीरबहादुर सुनारले जानकारी दिनुभयो । बेहना वि.स २०५९ फागुन ४ बाँके साबिक फत्तेपुर गाविस–१ नन्कौपुर गाउँको उत्तरमा रहेको जंगलभित्र मोहर मली साईलाई धारिलो हतियारले टाउको, निधार र खट्टाको फिलामा प्रहार गरी हत्या गरेर फरार भएको थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…