Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भर्खरै

२५८२ समाचार


अमेरिकाबाट फर्केका दिवाकर शिवसेना ब्युँताएर २५ वर्षपछि चुनावी मैदानमा

जनक नेपाल । मध्य नेपालगञ्जमा आठ गोली हानेर ढालेपछि माओवादी हतियारधारीले उनलाई मर्यो भनेर छाडेका थिए । छातीमा मात्र छवटा गोली लागेका थिए । फोक्सो र कलेजो छेडिएका थिए । दायाँबायाँ हातमा एकएकवटा गोली लागेको थियो । त्यसरी गोलीले छाती...


महाकवि मोतीराम भट्टको जीवनी

कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्तीआज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै सन्दर्भमा उनकाे जीवनबारे संक्षिप्तमा चर्चा कवि मोतीराम भट्टआज हामीमाझ छैनन् । उनलेधेरै आयु बाँच्न पाएनन् पनि । छाेटाे समयमैनेपाली साहित्यमा ठूलाे योगदान दिएका माेतीराम३० वर्षकै...


नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ । दर्ताका लागि...


तीज गित 'मेरो राजा'

काठमाडौं-लोकप्रिय गायिका ऋतु कँडेल र बुनु श्रेष्ठको स्वरमा 'मेरो राजा' बोलको सन्देशमुलक तीज गीत सार्वजनिक भएको छ । गीतमा सुवासचन्द्र ढुङ्गेलको रचना र बिनोदराज ढुङ्गेलको सङ्गीत छ । भक्तपुरमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको गायिका कँडेलले जानकारी दिनुभयो ।...


मदन पुरस्कारका लागि आठ पुस्तक छानिए

नेपालगन्ज । - मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि,...


'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने

नेपालगन्ज १० भदाै ।विगतमा जस्तै यसपटक पनि 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने भएको छ। सन् २०१३ देखि हुँदै आएको मिस ग्राण्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। यसपटक बोली क्लब ग्रुप र...


वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि...


दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित

१० भदौ, नेपालगन्ज । केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले...


दुवै खुट्टा गुमे पनि हौसलाको उडानमा जमुना

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ । ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको एग्रो मार्ट । जहाँ जमुनाको...


‘कृष्णसार आइडल’ रेश्मालाई ‘केशरी’को साथ

गीत खुब मन पर्ने । मन परेका गीत गुनगुनाउनुको मज्जै बेग्लै ! विद्यालय जाँदा होस् वा घरमै हुँदा अथवा कुनै काम गर्दा साथी गीत नै हुन्थ्यो । यो गुनगुनाइ भविष्यमा गायिका बन्छु भन्ने योजना सहित थिएन । थियो त केबल...


घरेलु हिंसामा पिडित पुरुषद्धारा उजुरीमा बृद्धि

इन्द्रसरा खड्का वैदेशिक रोजगारीमा गएका पुरुष हिंसामा परेको कुरा फाट्टफुट्ट बाहिर आए पनि प्रायः पुरुष घरेलु हिंसामा परेको कुरा त्यति बाहिर आउँदैन जति महिलाको आउँछ । तर; श्रीमती, परिवारबाट पीडामा परेका पुरुषको संख्याको नेपालमा कमी छैन । भलै; पितृसत्तावादी समाजमा...


बर्दियामा शिप विकास तालिम सञ्चालन

नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम...


नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास

नेपालगन्ज(कोहलपुर चारलेन सडक खण्डमा शनिबार शिलान्यास गरिएको छ । उक्त खण्डको जमुनाहादेखी राँझासम्म रहेको १०।८ किमी क्षेत्रलाई स्तरोन्नती गर्न, आकाशे पुल निर्माण गर्न तथा सडक बत्ती जडान गर्न सडक डिभिजन कार्यालय नेपालगन्जले केही दिन अघि मात्र ठेक्का खोलेको थियो ।...


विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’

काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । होस्टल रिर्टन्सबाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर...


नेपालगन्जलाई सूचना मैत्री बनाउछु - मेयर विष्ट

नेपालगन्ज ४ भदौ . भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने गरिन्छ । २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित गरेको थियो । सोको ३० दिनपछि अर्थात् ३ भदौ, २०६४ बाट यो...


नेपालमा सूचनाको हकको १५ वर्ष : कार्यान्वयन र नीतिगत सुधार नै चुनौती

तारानाथ दाहाल आज भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने चलन राष्ट्रिय सूचना आयोगले चलाएको छ। २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हकसम्बन्धी ऐन पारित गरेको थियो। सोको ३० दिनपछि अर्थात् ३ भदौ, २०६४ बाट...


परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको...


खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित...


नागरिकता विधयेक बारे सूचना माग

नेपालगन्ज २९ साउन । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग सूचना माग गर्नुभएको हो । नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय...


डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । समिक्षा...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…