Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का

डेक्स

डेक्स

खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का
ADVERTISEMENT

शिवा शर्मा 
बदिैया, २१ मसिंर । बर्दिया बासगढी नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को शैक्षिक क्यालेन्डर अन्र्तगत माध्यमिक तहको नगरस्तरिय २ दिने भलिबल प्रतियोगिता बासगढी नगरपालिकाको सहयोग र समन्वयमा नेपाल. राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरको आयोजनामा संचालन भएको छ ।
बासगढी नगरपालिकाको विकासका लागि हामीले विभिन्न माध्यमहरु अपनाई रहेका छौ । जसमध्ये खेलकुदलाई पनि महत्वपूर्ण रुपमा लिई रहेका छौ । बासगढी नगरपालिकाको शैक्षिक क्यालेन्डर २०७९ मा हामीले बासगढी नगरपालिकामा संचालित ५५ वटा विद्यालयलाई साप्ताहिक र मासिकरुपबाट फरक फरक क्रियाकलापहरु लक्षित गरेर शैक्षिक क्यालेन्डर विद्यालयलाई तोकेका छौ । त्यो सम्पूर्ण लगानी बासगढी नगरपालिकाले ब्यहोर्ने गर्दछ । त्यसको आयोजना र ब्यवस्थापनगर्ने काम तोकिएका विद्यालयहरुले गर्ने गर्दछन । सोही अनुरुप आजको यो खेलको आयोजना नगरपालिकाले तोके बमोजिम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरले गरेको बासगढी नगरपालिकाको शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले बताउनु भयो ।
नगरस्तरीय भलिबलआयोजक नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीका अनुसार – बासगढी नगरपालिकाभित्रका १८ वटा माध्यमिक विद्यालयमध्य १० वटा विद्यालयको यो प्रतियोगितामा सहभागिता  रहेको छ । छात्र तर्फ १० वटा टिम छ भने छात्रा तर्फ ७ वटा टिम रहेको छ । यो प्रतियोगितामा १७ वटा टिमको प्रतिस्पर्धा हुदैछ । यो खेलबाट विशेष गरेर आगामी दिनमा हुने मेयरकप रनिङसिल्डमा सहभागि हुने खोलाडीहरुलाई समेत पूर्व तयारीका लागि ठुलो टेवा पुग्ने छ भन्नु हुन्छ प्रधानाध्यापक तिवारी ।
अब आउने दिनमा हामीले  शिक्षा शाखाभित्र खेलकुद विकास शाखा बनाएर सबै माध्यमिक विद्यालयहरुलगायत अन्य खेलकुद क्लबहरु जोडेर खेल क्षेत्रका सबै क्षेत्रहरुलाई समाबेश गरेर  हाम्रो बासगढी नगरपालिका अगाडी बढने छ । सम्पूर्ण खेलप्रेमीमित्रहरु लगायत भाईबैनिहरुलाई हाम्रो अनुरोध आग्राह छ कितपाई आफनो जिवनलाई व्यवस्थित गर्नका निम्ति ,अनुशासन बनाउनका निम्ति र भोलिका जिवनलाई व्यवस्थित गरी अगाडी बढने उदेश्यका साथ अध्ययन गरी रहनु भएको छ । 
प्रतियोगिताको बासगढी नगरपालिकाको नगरप्रमुख खडक बहादुर खड्काले  २०७९ मंसिर २० गते उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा नगर भित्रका १८ वटा माध्यमिक विद्यालयहरु मध्य १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको कुरा बासगढी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…