Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

“सफा नेपालगंज“ को अभियान

डेक्स

डेक्स

“सफा नेपालगंज“ को अभियान
ADVERTISEMENT

नेपालगन्ज ७ मसिंर । नेपालगन्ज सफा र सुन्दर शहरका लागि हामी सबैको प्रयास जरुरी रहेको छ । आजैबाट हामी सबैले आफनो घर तथा कामको सिलसिलामा पुग्ने स्थानमा सरसफाईबारे सचेत बनौ र बनाउने कार्यमा जुटौ ।

यो अभियानमुलक सन्देश लिएर नेपालगन्जका युवा अभियन्ता रविन्द्रकुमार ज्ञवालीले आफैबाट शुरुवात गर्नुभएको छ । 

आज बुधबार विहान उहाँले “सफा नेपालगंज“ को अभियान शुरु ! भन्ने शिर्षक दिएर सामाजिक सञ्जालबाट घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो सबै मिलेर भनौ “ म फोहोर गर्दिन , तपाइ पनि न गर्नुस“ । यति भए अभियान सुरु ! हुन्छ । आज विहान नेपालगन्जको रामलिला मैदानबाट उक्त अभियानको प्रतिबद्धतासहित शुरुवात गरिएको छ । 

बजारका सडक गल्लीमा यत्र तत्र कागज, चुरोट, खैनी, गुटखा, पुडिया, प्लाष्टिक थैला, चाटखाएका पत्ता, तरकारीका बोक्रा, रक्सी र बियरका वोतल आदी मनपरी न फाल्न उहाँल े सबैलाई अनुरोध गर्दै जाने बताउनुभयो ।

उहाँले विशेषगरि युवा जमातलाई आग्रह गर्नुभएको छ । “म फोहोर गर्दिन, तपाइपनि नगर्नु“ भन्ने अभियान मा सहभागीताका लागि आवहान पनि गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…