Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार

डेक्स

डेक्स

पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार
ADVERTISEMENT

नेपालगन्ज २ मसिंर । बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा रिट दायर गरिएको थियो ।

अदालतमा परेको रिटमाथी सुनुवाई गर्दै तत्कालको चिकित्सकको व्यवस्था गरि स्वास्थ्य सेवा संचालन गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम अहिले नरैनापुर स्वास्थ्य केन्द्रमा चित्सिक डा. रामगोपाल तिवारीले सेवा दिईरहनुभएको छ । 

उक्त स्वास्थ्य केन्द्रमा अहिले दैनिक ३०(४० जना विरामीहरु आउने गरेका छन् । तर पनि त्यस क्षेत्रका नागरिक हरु अलि बढि विरामी अझपनि उक्त स्वास्थ्य केन्द्र प्रति विश्वस्त हुन न सकिसकिरहेको अवस्था देखिन्छ । 

अहिले स्थलगत अनुगमनका क्रममा उक्त स्वास्थ केन्द्रमा औषधीहरु, उपकरणहरु र अन्य व्यवस्थामा सुधार भएको गाउँपालिका अध्यक्ष मोहम्मद इश्त्यिाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार संस्थाले गरेको पहललाई प्रंशसा गर्दै स्वास्थ्य सेवामा सुधार भएको छ । संस्थाले सार्वजनिक सरोकारको विषय भन्दै सो क्षेत्रमा स्वास्थ्य सेवाको सुधारका लागि अदालतमा रिट लगायतको वकालत गर्दै आएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…