Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो स्थानमा

डेक्स

डेक्स

स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो स्थानमा
ADVERTISEMENT

डुडुवा (बाँके) ९ असार । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन कार्यविधि २०७७ अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको हो । 

बाँकेका ८ वटै स्थानीय तहहरुको मुल्याकंनमा डुडुवाको सबै भन्दा बढी अंक आएको हो । जिल्ला समन्वय समिति बाँकेमा आयोजित एक कार्यक्रममार्फत मुल्याकनकर्ता चानक्य अधिकारीले जिल्लाका सबै पालिकाको अंकसहितको नतिजा घोषणा गर्नुभएको थियो । 

स्वमुल्याकंनका विषय क्षेत्रहरुमा पालिकाको शासकिय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशीकरण, बाताबरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वय लगायत १० विषय क्षेत्र अन्र्तगत एक सय सूचकलाई विश्लेषण गरि अंक प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार स्वमुल्याकनमा अंक बढी आउनु भनेको कार्यालयको काम काज तथा प्रक्रिया व्यवस्थित रहेको देखाउछ । 
    गतवर्ष पनि डुडुवाले स्वमूल्याङ्कनमा  ६६.७५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…