Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

किसानलाई मलखाद उपलब्ध गराउन माग

सम्वाददाता

सम्वाददाता

किसानलाई मलखाद उपलब्ध गराउन माग
ADVERTISEMENT

नेपालगन्ज  । नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन । अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन । पानी नपर्दा किसानहरुले धानको व्याड समेत राख्न पाएका छैनन भने रोपाई सुरु हुने बेला किसानले मल नपाएर समस्यामा परेका हुन । किसानलाई धान खेतीका बेला मल उपलब्ध नभएपछि खेती किसानीको कार्य प्रभावित भएको छ । 
यसै सन्दर्भमा बाँकेका नागरिक समाजका तर्फबाट आज सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेमा रहेको कृषि तथा विउविजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहज रुपमा किसानसमक्ष पुरयाउने बाताबरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापन पत्र बुझाएका हो । 

नेपालको संविधानको धारा (३६) मा खाद्य सम्वन्धी हकको व्यवस्था गरिएको छ । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बिउ, मल उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसंग माग गर्दै किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम समेत किसानलाई उपलब्ध गराउनुपर्ने माग गर्दै बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खादको व्यवस्था मिलाउन सरकारसंग विशेष माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भटट, नागरिक अभियन्ता रविन्द्र कुमार ज्ञवाली लगायतले हस्ताक्षर गर्नुभएको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…