Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

डेक्स

डेक्स

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग
ADVERTISEMENT

नेपालगन्ज ३१ जेठ । 
देशकै सबै भन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने व्यवस्था, स्वच्छ र सफा पानी पिउन नपाएर समस्या भएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ अन्र्तगत स्वास्थ्य सम्वन्धीको हकको उपदफा (४) मा समेत स्वच्छ खानेपानी प्रत्येक नागरिकलाई व्यवस्था गर्र्ने व्यवस्था रहेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेमा आउने सेवाग्राहीका लागि स्वच्छ, शुद्ध, सितल पानी पिउनका लागि समस्या भएको छ । प्रशासनले आफै खानेपानीको व्यवस्थापन नगरे पनि केही महिना अघि डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको शुद्ध खानेपानी मेसिन लामो समयदेखि विग्रिएर सेवाग्राहीले पानी समेत पिउन नसकेपछि सो को तत्काल संचालन गर्न नागरिकस्तरबाट प्रशासनको ध्यानाकषर्ण गराइएको छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा नागरिक समाजका अभियन्तासहितको टोलीले आज मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीलाई ध्यानाकर्षण गराएको छ । 

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केसीले विग्रिएको खानपानीको फ्रिजर फिल्टर मेसिन तत्काल मर्मत गरिने प्रतिबद्धता गर्दै जिल्लाका अन्य सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीका लागि खानेपानीको व्यवस्था बारे अनुगमन गरि नभएको कार्यालयमा व्यवस्था गराउने बताउनुभयो ।

प्रशासनको ध्यानाकर्षणमा ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट, नेपालगन्ज २० का वडाध्यक्ष कौशल कुमार धोबी लगायत एक दर्जज नागरिक अभियन्ताहरुले हस्ताक्षर गरेका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…