Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

६० वढी ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

डेक्स

डेक्स

६० वढी ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण
ADVERTISEMENT

नेपालगन्ज २७, बैशाख । नेपालगन्ज वडा नं. १४ का ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ । 

ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्बद्धन कार्यक्रम अन्र्तगत १४ नं. वडा कार्यालयको समन्वयमा भवनियापुर आर्युबेद औषधालय नेपालगन्जले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा करिब ६० बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा अति विपन्न तथा ज्येष्ठ नागरिकहरुले निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गरेका थिए । शिविरमा निःशुल्क स्वास्थ्य चेकजाँच, ल्याब परिक्षण, औषधी वितरण गरिएको थियो । 

शिविरमा डा. मनोज कुमार यादव, डा शुरेस पुन, शिवराज सुवेदी लगायतले सेवा प्रवाह गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष मजहर अली साई, वडा सदस्य सन्तोषकुमार मिश्र लगायतको उपस्थिती रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…