Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा पौडी प्रशिक्षण

डेक्स

डेक्स

नेपालगञ्जमा पौडी प्रशिक्षण
ADVERTISEMENT

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । 

यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने  प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको व्यवस्था भएको हो ।  

प्रशिक्षार्थीलाई नेपाल पौडी सङ्घका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिश महर्जन र दीपक सागर सिंहले तालीम दिँदै हुनुहुन्छ । 

बाँकेमा चन्दुराम चौधरी, दीपक परियारलगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीमा प्रशिक्षण दिएर पौडी प्रतियोगिता सञ्चालन गर्दै आउनुभएको छ ।

खेलकुद विकास समिमितिका प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद समितिका पौडी प्रशिक्षकमार्फत  विद्यार्थीहरूलाई पौडी सिकाउन निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक भएको बताउनुभयो ।  

एक सयभन्दा बढी खेलाडीका नाम दर्ता 

नेपालगञ्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणमा १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…