Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अवधी पत्रकार संघ कपिलबस्तुद्धारा रक्तदान

डेक्स

डेक्स

अवधी पत्रकार संघ कपिलबस्तुद्धारा रक्तदान
ADVERTISEMENT

कपिलबस्तु, २८ फागुन । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत सङ्कलन भएको छ । ‘रक्तदान, जीवन दान’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै बुधबार रक्तदान कार्यक्रम गरिएको हो । 

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा रक्तदान कार्यक्रम गरिएको अवधी पत्रकार संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो । 

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नियमित रक्तदानले शारीरिक र मानसिक रुपमा फाइदाजनक भएको बताउनुभयो । यसले हृदयघात र हृदयघातको जोखिम कम हुने बताउँदै रगतको हेमोग्लोबिन स्तर राम्रो हुने उहाँको भनाई छ ।

रोगग्रस्त र दुर्घटनामा परेका व्यक्तिको जीवन जोगाउनका लागि यस रगतले अमुल्य योगदान पुग्ने बताउनुभयो । उहाँले अवधी पत्रकार संघले रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरि पुण्यको कार्य भन्दै प्रशंसा समेत गर्नुभयो । 

अवधी पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिउल्ला धोबीले स्वास्थ्यको दृष्टिकोणले रक्तदान महत्त्व कार्य भएको बताउनुभयो । उहाँले केहीले भ्रमका कारण रगत दान गर्न डर मान्ने गरेको जिकिर गर्दै रक्तदानले कुनै किसिमको नकारात्मक असर नगर्ने बताउनुभयो । रगतले गुम्नै लागेको ज्यान बचाइन्छ भन्दै रक्तदान अति आवश्यक भएको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…