Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ स्थित आयोजित रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा प्राबिधिक होमराज गिरी र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गले आफनो जन्म दिवसको अवसरमा रक्तदान गर्नुभएको थियो । यसैगरी दिल्लीराज थारु, बिकास घतीमगर, केशव बुढामगर, राजकुमार थारु, कृष्ण प्रसाद खत्री, राम बहादुर थारु, सन्तोष थारु, परिमल चलाउने, सुनिल थारु, गणेश प्रसाद पुन, राम कुमार थारु, बिमल कुमार चौधरी, रबिन्द्र थारु, बासमती खत्री, राम कुमार बस्नेत, संगीता चलाउने, बबिता थापामगरले रक्तदान गर्नुभयो । 

यसैगरि प्रकाश शर्मा, बिर बहादुर रोका, युवराज एरी, मोहनलाल थारु, आपाङ्ग ब्यक्ति हिवल चियरमा आएर प्रेम बहादुर परियारले रक्तदान गरेका छन । यसरी टेक बहादुर घर्तीमगर, भवानी थापा रावल, दिनेश कुमार थारु, ओमराज थारु, अर्जुन बुढाथोकी, लच्छु पुन मगर, नवराज खत्री, नबीन चन्द ठकुरी, शुभम थापामगरले रक्तदान गर्नुभयो । 

यसैगरि चिरञ्जिबी कवर, सुनिल कुमार थारु, बिबेक हमाल, अमित पुन मगर, अनिश थारु, दिपक थारु, अमन पुन मगर, लाल बहादुर पुन मगर, किशोर थारु, राम प्रकाश थारु, गंगा थारु, माया थारु, मदन सिंह थारु, कपिल पुन मगर, रामकुमार थारु, पूर्ण रोका, लिल बहादुर चलाउने, शीला चन्द, कबिता रावत, गणेश बुढामगर, करन थारु, बिनायक खरेल, संगीता थारु, बसन्त थारु, बीरेन्द्र कुमार मौर्या, अमर बहादुर बुढा र प्रमोद कसेराले रक्तदान रक्तदान गर्नुभयो ।

यसरी रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, निशा ढुंगाना, भूमिका चौधरी, करुणा राना, शिवराज शाही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष लवराज खरेल, सचिव बम कुमारी घर्ती, ऋण संयोजक देबी आचार्य, सहजकर्ता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, सहकारीका पदाधिकारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…