Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन

डेक्स

डेक्स

रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन
ADVERTISEMENT

नेपालगन्ज, १२ मंसिर । सिमावर्ती बजार रुपईडिहामा दाँतको उपचारका लागि ‘डा. शालिनी डेन्टल किल्निक’ संचालनमा आएको छ । नेपालगन्ज निवासी दन्तरोग विशेषज्ञ डा. शालिनी मिश्रले रुपईडिहामा किल्निक संचालन गर्नुभएको छ । 

आज बुधबार एक कार्यक्रमका विच किल्निकको शुभारम्भ गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानका विरामीलाई लक्षित गरि किल्निक संचालनमा ल्याएको डा. मिश्रले बताउनुभयो ।  

किल्निकमा रुट कैनाल, दाँतमा सिमेन्ट कम्पोजिङ्ग भर्नु, फिक्स दाँत–सिरोमिक क्याप व्रिज लगाउने, कस्मेटिक दाँतको उपचार, स्माइल डिजाईनिङ्ग, तार (ब्रेसेस) र अर्थोडेन्टिक उपचार, बाङ्गो–टिङ्गो दाँतको उपचार, दाँतको इम्प्लान्ट, बालबालिकाहरुको दाँतको उपचार, दाँतको सफाई, अल्ट्रासोनिक र पालिसलगायत दाँतसम्वन्धी सम्पुर्ण उपचार गरिने डाँ मिश्रले बताउनुभयो ।

रुपईडीहस्थित चकियारोड सिंघानिया मार्केटमा किल्निक संचालन ल्याइएको हो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…